प्रचण्डले भने-'माओवादी पार्टीजस्तो बन्न सकेन'

काठमाडौँ - नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई  सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई पार्टीजस्तो बन्न नसकेको बताएका छन् ।

बुधबार देखि सुरु भएको पाँच दिनसम्म चल्ने केन्द्रीय समितिको बैठक उद्घटन गर्दै अध्यक्ष प्रचण्डले माओवादी राजनीतिक पार्टी जस्तो बन्न नसकेको गुनासो गरेका हुन् ।