एक अर्बभन्दा बढी बिगाे दाबी गर्दै ललितपुर जिल्लाको गाेदावरीका मेयरसहित १४ विरुद्ध मुद्दा

ललितपुरकाे गाेदावरी नगरपालिकाका मेयर गजेन्द्र बहादुर महर्जनसहित १४ जनालाई प्रतिवादी कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले साेमबार विशेष अदालतमा मुद्दा दर्ता गरेकाे छ।

अख्तियारले एकै कसुरमा ५ वटा मुद्दा दायर गरेकाे छ। त्यसकाे कुल बिगाे एक अर्बमाथि छ।