माओवादीले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने

 काठमाडौँ - नेकपा माओवादी केन्द्रले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ।

आइतबार बिहान बसेको पदाधिकारी बैठकले जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रका २२ जना पदाधिकारी रहेका छन् ।