२४ फागुन जेनजी प्रदर्शनबारे गठित जाँचबुझ आयोगले जाँचबुझ प्रतिवेदन बुझाएको छ। करिब ५ महिना घटनाबारे छानबीन र जाँचबुझ गरेपछि आयोगका पदाधिकारीहरुले आइतबार प्रधानमन्त्री सुशुला कार्कीलाई जाँचबुझ प्रतिवेदन बुझाएका हुन । आयोगले तत्कालीन प्रधानमन्त्री र जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी कानुन अनुसार कारबाही अघि बढाउउन सिफारिस गरेको हो।
प्रतिक्रिया