कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

काठमाडौँ - नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । 

शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गल्फुटारबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन ।

शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।