विद्युत् प्राधिकरणले माग्यो दशौँदेखि चौथो तहसम्मका लागि आवेदन, सूचनासहित हेर्नुहोस, आवेदन अनलाईनबाट दिनुपर्ने

नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राधिकरणले सहनिर्देशक दशौँ तहदेखि चाथौ तहसम्मका लागि दरखास्त आह्वान गरेको हो । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले सार्वजनिक सूचनामार्फत आवेदन मागेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ । 
10-1699577748.jpg

NIBL

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०६:४१

#नेपाल विद्युत् प्राधिकरण