सिद्धार्थ घिमिरेको मार्मिक गीत 'चोट' सार्वजनिक

काठमाण्डौँ - सिद्धार्थ घिमिरेको मार्मिक गीत चोट बजारमा आएको छ । सिदार्थ घिमिरेको लय शब्दमा सजिएको यस गितमा ममता गुरुङको समेत आवाज रहेको छ । दिनेश परियारको एरेन्ज रहेको गितमा निर्जला गुरुङ र गायक सिदार्थ घिमिरेको अभिनय रहेको छ ।

यो गित सिदार्थ घिमिरेको युटुव च्यानल मार्फत बजारमा आएको छ भने यो समाचार तयार पार्दासम्म १ हजार ६ सय ५२ जनाले हेरेका छन् भने लाईक १७ जनाले गरेको छन् ।