अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टीका मधेस प्रदेशका सांसद सरोज सिंह कुशवाहालाई नियन्त्रणमा लिएको छ ।उनलाई काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो । महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित उनको घरमा अख्तियारले १२ जेठमा छापा पनि मारेको थियो।
त्यस बेला उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ समेत पक्राउ परेका थिए ।