images

निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगितको माग गर्दै सर्वोच्चमा रिट

२९ काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनको लागि माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन पत्र लगायत निर्वाचनको सम्पूर्ण कार्यक्रम रोक्न माग गर्दै अधिवक्ता किर्तीनाथ शर्माले सर्वोच्च अदालतमा रिट पेस गरेको छ।

मङ्गलबार २९ पुस २०८२ ०२:५३ PM मा प्रकाशित

प्रतिक्रिया