काठमाडौं । ३० नेपाली काङ्ग्रेस भित्रको आन्तरिक विवाद चरम रुपमा गहिरिँदै गएको छ। पार्टीले विशेष महाधिवेशन पक्षका गगन थापा र विश्वप्रकाश शर्मा लगाएतका नेताहरुलाइ कारबाही गर्ने तयारी गरीरहेको छ। गगन थापा पक्ष निर्वाचनको अन्तिम उम्मेदवरको नामावली प्रकाशन गर्ने तयारी गर्दै ।
प्रतिक्रिया