आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ८४ पैसा र बिक्री दर १४४ रुपैयाँ ४९ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २३ पैसा र बिक्री दर १६७ रुपैयाँ ९९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.36 133.96
EUR  (European Euro) 1 143.84 144.49
GBP  (UK Pound Sterling) 1 167.23 167.99
CHF  (Swiss Franc) 1 147.18 147.84
AUD  (Australian Dollar) 1 88.19 88.59
CAD  (Canadian Dollar) 1 97.52 97.96
SGD  (Singapore Dollar) 1 98.55 98.99
JPY  (Japanese Yen) 10 8.56 8.59
CNY  (Chinese Yuan) 1 18.43 18.52
SAR  (Saudi Arabian Riyal) 1 35.56 35.72
QAR  (Qatari Riyal) 1 36.58 36.75
THB  (Thai Baht) 1 3.62 3.64
AED  (UAE Dirham) 1 36.31 36.47
MYR  (Malaysian Ringgit) 1 28.18 28.31
KRW  (South Korean Won) 100 9.75 9.79
SEK  (Swedish Kroner) 1 12.29 12.34
DKK  (Danish Kroner) 1 19.28 19.37
HKD  (Hong Kong Dollar) 1 17.07 17.15
KWD  (Kuwaity Dinar) 1 433.63 435.59
BHD  (Bahrain Dinar) 1 353.72 355.31