माघ १ लाई थारू समुदायले आज नयाँ वर्षका रूपमा मनाउँदै छन् । सांस्कृतिक एवं धार्मिक कार्यक्रम गरी तीन दिनसम्म थारू समुदायले माघे संङ्क्रान्ती मनाउने प्रचलन रहिआएको छ।
माघे संङ्क्रान्तिको मुख्य परिकार चामलको ढिक्री , अनदी चामलको रोटी , जाँड , रक्सी र मासु हो। सखरखण्ड , घुइँया तरुल समेत उसिनेर खाने परम्परा थारू जातिमा रहिआएको छ।
प्रतिक्रिया