आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र  बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ९५ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३८ पैसा र बिक्री दर १६८ रुपैयाँ १४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.32 133.92
EUR  (European Euro) 1 143.95 144.59
GBP  (UK Pound Sterling) 1 167.38 168.14
CHF  (Swiss Franc) 1 146.88 147.55
AUD  (Australian Dollar) 1 88.14 88.53
CAD  (Canadian Dollar) 1 97.55 97.99
SGD  (Singapore Dollar) 1 98.54 98.98
JPY  (Japanese Yen) 10 8.52 8.56
CNY  (Chinese Yuan) 1 18.43 18.51
SAR  (Saudi Arabian Riyal) 1 35.55 35.71
QAR  (Qatari Riyal) 1 36.57 36.74
THB  (Thai Baht) 1 3.63 3.65
AED  (UAE Dirham) 1 36.30 36.46
MYR  (Malaysian Ringgit) 1 28.25 28.38
KRW  (South Korean Won) 100 9.75 9.79
SEK  (Swedish Kroner) 1 12.28 12.33
DKK  (Danish Kroner) 1 19.29 19.38
HKD  (Hong Kong Dollar) 1 17.07 17.14
KWD  (Kuwaity Dinar) 1 433.55 435.50
BHD  (Bahrain Dinar) 1 353.63 355.22