कक्षा १२ को नतिजा सार्वजनिक गर्न परीक्षा बोर्डको बैठक बस्दै

 काठमाडौँ - कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साढे ४ बजेलाई बोर्ड बैठक डाकेको छ । बोर्डका एक सदस्यले साढे ४ बजेका लागि बैठक बोलाइएको  जानकारी दिए ।