केशव स्थापित एमालेबाट अलगिए

काठमाडौँ - नेकपा एमालेले बागमती प्रदेशका पूर्वमन्त्री एवं काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर केशव स्थापित एमालेबाट अलग भएका छन्

एमालेको सोमबारको सचिवालय बैठक स्थापितलाई केन्द्रीय कमिटीबाट बिदा गरेपछि स्थापित एमालेबाट अलग भएका हुन्।स्थापितले पार्टी नेतृत्वलाई भेटेर कार्यकारी भूमिकाबाट बिदा लिन चाहेको बताएका थिए। त्यसपछि उनको राजीनामा स्वीकृत गरिएको हो।