images

रास्वपा केन्द्रिय सदस्य परियारको गाडी तोडफोड

काठमाडौं । गोर्खामा गएराती रोकेर राखेको रास्वपाका केन्द्रिय सदस्य प्रकाशचन्द्र परियारको गाडी तोडफोड गरिएको छ। अज्ञात व्यक्तिले भिमसेनथापा गाउँपालिका ३ स्थित गाडी तोडफोड गरेका छन् ।

शुक्रबार​ ३ माघ २०८२ १२:२४ PM मा प्रकाशित

प्रतिक्रिया