भक्तपुर क्यान्सर अस्पतालले माग्यो ११ जना कर्मचारी नियुक्तिका लागि आवेदन

भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । अस्पतालले आठौंदेखि चौथो तहसम्मका लागि लागि दरखास्त आह्वान गरेको छ ।  

योग्यता पुगेका अनुभवी तथा इच्छुक नेपाली नागरिकले १५ दिनभित्र लिखित दरखास्त दिन सक्ने बताइएको छ । 
Capture-1700441388.JPG