images

तत्कालीन महानिर्देशक डा संगिता मिश्रसँग ५ लाख धरौटी माग

काठमाडौं । विशेष अदालतले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा संगिता कौशल मिश्रसँग रु ५ लाख धरौटी माग गरेको छ।  विशेष अदालतका न्यायधीश नारायणप्रसाद  पौडेल , डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मिश्रसँग ५ लाख धरौटी भ्रष्ट्रचार  गरेको आरोपमा उक्त आदेश गरेको हो।                   

बुधबार ८ माघ २०८२ ०५:४८ PM मा प्रकाशित

प्रतिक्रिया