images

देशभर काङ्ग्रेसबाट जेनजी उम्मेदवार , शुन्य

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि  १५७ जेनजीले उम्मेदवारी दिएका छन । मंगलबार उम्मेदवारी दिएका ३ हजार ४९० जनामध्य १८ देखि २८ वर्ष उमेर समुहका ब्यक्तिले उम्मेदवारी दिएका हुन। काङ्ग्रेसमा शुन्य रहेको छ ।

बिहीबार ९ माघ २०८२ ११:४० AM मा प्रकाशित

प्रतिक्रिया