काठमाडौ । पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ। २५ घाइते भएका छन् ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान सवा १ बजेतिर ग २ ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको हो।
प्रतिक्रिया