६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षकको प्रहरी निरीक्षकमा बढुवा

काठमाडौँ - प्रहरी प्रधान कार्यालयले ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)को प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा गरेको छ ।

शनिबार बसेको बढुवा समिति बैठकले एकै पटक ६४ जनाको बढुवा गर्ने निर्णय गरेको हो ।