आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ १८ पैसा र बिक्री दर १४४ रुपैयाँ ८३ पैसा रहेको छ।  बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २९ पैसा र बिक्री दर १७० रुपैयाँ ०६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.96 133.56
EUR  (European Euro) 1 144.18 144.83
GBP  (UK Pound Sterling) 1 169.29 170.06
CHF  (Swiss Franc) 1 145.53 146.18
AUD  (Australian Dollar) 1 88.27 88.67
CAD  (Canadian Dollar) 1 97.26 97.70
SGD  (Singapore Dollar) 1 98.54 98.98
JPY  (Japanese Yen) 10 8.49 8.52
CNY  (Chinese Yuan) 1 18.36 18.45
SAR  (Saudi Arabian Riyal) 1 35.45 35.61
QAR  (Qatari Riyal) 1 36.48 36.64
THB  (Thai Baht) 1 3.64 3.66
AED  (UAE Dirham) 1 36.20 36.36
MYR  (Malaysian Ringgit) 1 28.26 28.39
KRW  (South Korean Won) 100 9.76 9.80
SEK  (Swedish Kroner) 1 12.44 12.49
DKK  (Danish Kroner) 1 19.32 19.41
HKD  (Hong Kong Dollar) 1 17.03 17.11
KWD  (Kuwaity Dinar) 1 433.18 435.13
BHD  (Bahrain Dinar) 1 352.67 354.27