images

पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दा आज विशेष अदालतमा सुनुवाइ हुँदै छ। विशेषका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा पेसी तोकिएको छ।

मङ्गलबार १४ माघ २०८२ ११:३६ AM मा प्रकाशित

प्रतिक्रिया