काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्याल चाबहिलका प्रमुखसहित कार्यालका कर्मचारीहरुले विचौलियामार्फत सवारी चालक अनुमतिपत्र दिलाउने क्रममा घुस लिएको उजुरी आएको आधारमा आयोगले प्रमुख पेशल कुमार पोखरेलसहित २७ जनाको मोबाइल नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया