images

नेपाली काङ्ग्रेसका निवर्तमानसांसदहरु सर्वोच्च जाने कार्यक्रम स्थगित

काठमाडौं । नेपाली काङ्ग्रेसका निवर्तमान सांसदहरुले सर्वोच्चका प्रधानन्यायाधिश प्रकाशमान सिंह राउतसँग भेट गरेर संसद पुन: स्थापनको रिटलाई पेसीमा चढाउन आग्रह गर्ने कार्यक्रमलाइ स्थगित गरेको छ।

बिहीबार १६ माघ २०८२ ०९:२८ AM मा प्रकाशित

प्रतिक्रिया