images

एन्टी करप्सन नेपाल

images

आजको शेयर बजार : नेप्से साढे १४ अङ्कले बढ्यो, १ अर्ब २० करोड रुपैयाँको कारोबार !

मङ्गलबार २३ फागुन २०७९ ०३:३० PM

 काठमाण्डौँ - शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय ५२ दशमलव ६६ विन्दुमा...

images

घट्यो ऋणको ब्याजदर, कसले कति घटाए ? 

मङ्गलबार २३ फागुन २०७९ ०३:१६ PM

काठमाडौं - वाणिज्य बैंकहरुले ऋणको ब्याजदर घटाएका छन् । उच्च ब्याजदरले आक्रान्त भएको भन्दै केही ऋणीहरुले बैंकहरुविरुद्ध आन्दोलनसमेत गरेका थिए । ब्याजदर घ...

images

प्रचण्डलाई फागुन २५ गते अदालतमा हाजिर हुन सर्वोच्चको आदेश

मङ्गलबार २३ फागुन २०७९ ०२:५७ PM

 काठमाण्डौँ - सर्वोच्च अदालतले प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फागुन २५ गते अदालतमा हाजिर...

images

'व्यक्ति हत्यामा माफी हुँदैन, प्रचण्डलाई सजाय दिनै पर्छ' : द्वन्द्वपीडित

मङ्गलबार २३ फागुन २०७९ ०२:३६ PM

काठमाण्डौँ - द्वन्द्वकालीन मुद्दालाई लिएर तीन वर्षअघि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिले सर्वोच्चमा प्रवेश पाएको छ ।...

images

आठदलीय गठबन्धनको बैठक २ बजे बस्दै‚ शक्ति बाँडफाँटबारे छलफल हुने

मङ्गलबार २३ फागुन २०७९ ०१:५९ PM

 काठमाडौँ - आठदलीय गठबन्धन कार्यदलको बैठक मंगलबार दिउँसो बस्ने भएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा दिउँसो २ बजे कार्यदलको बैठक बस्न लागेको ह...

images

प्रधानमन्त्री दाहालविरुद्धको रिटको पेशी बिहीबार हुने 

मङ्गलबार २३ फागुन २०७९ ०१:४६ PM

 काठमाडौँ - प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध दर्ता भएको द्वन्द्वकालीन मुद्दाको पेशी बिहीबारका लागि तोकिएको छ...

images

प्रचण्डविरुद्ध माओवादी जनयुद्धमा मारिएका २८ आफन्तको संयुक्त निवेदन

मङ्गलबार २३ फागुन २०७९ ०१:३१ PM

काठमाडौँ - जनयुद्धमा मारिएका व्यक्तिका आफन्तले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मङ्गलवार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

images

सर्वोच्चमा दर्ता भयो दाहाललाई पक्राउ गर्न माग गरिएको रिट 

मङ्गलबार २३ फागुन २०७९ ०१:०२ PM

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गर्न माग गरिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथो...