images

एन्टी करप्सन नेपाल

images

सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढायो

मङ्गलबार २३ पुस २०८१ ०८:२२ AM

सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ। यातायात व्यवस्था विभागले आज (सोमबार) देखि नै लागु हुने गरी यात्रुबाहक सवारी साधनको ३.३ प्रतिशतले भाडा वृ...

images

सम्पत्ति शुद्धीकरण मुद्दामा तीन जना दोषी ठहर

मङ्गलबार २३ पुस २०८१ ०७:४६ AM

विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरण मुद्दामा सूर्य बहादुर लिम्बूसहित तीन जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू टेक नारायण कुँवर, तेज नार...

images

चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प नेपालमा पनि धक्का महसुस

मङ्गलबार २३ पुस २०८१ ०७:४३ AM

आज बिहान चीनको तिब्बतमा ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा रहेको पुष्टि भएको राष्...

images

कुलमान घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै सोध्यो स्पष्टीकरण

मङ्गलबार २३ पुस २०८१ ०७:४२ AM

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ म...

images

मधेस प्रदेशको कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिवसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोमबार २२ पुस २०८१ ०३:०६ PM

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता सिंहसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरु...

images

आकर्षक तलबको लोभ देखाएर विदेश पठाउँछु भनेर ठग्ने ३ जना पक्राउ

सोमबार २२ पुस २०८१ ०७:२३ AM

विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता घर भएका २८ वर्षीय राकेश कुमार रावत, काभ्रेको रोशी घर भएका...

images

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

सोमबार २२ पुस २०८१ ०७:२१ AM

सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ। १५ वर्ष अगाडिको सवारी ज्यान मुद्दाका फरार प्रतिवादी नवलपुर मध्यविन्दु नगरपालिका–...

images

आज र भोलि पहाडी भेगमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

सोमबार २२ पुस २०८१ ०७:१७ AM

आज र भोलि पहाडी भेगमा सामान्य वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण हिजोदेखि नै मौसम बदली भएको छ...