images

एन्टी करप्सन नेपाल

images

विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने

बिहीबार ११ साउन २०८० ०२:४७ PM

काठमाण्डौँ - फिफा विश्वकप( २०२६ छनोटको पहिलो राउन्डमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ । एशियाली फूटबल महासंघ एएफसीले पहिलो राउन्डको खेल...

images

‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ राष्ट्रियसभाबाट पारित

बिहीबार ११ साउन २०८० ०२:४३ PM

काठमाण्डौं । राष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ ।  मि...

images

गगन थापाले निर्वाचन आयोगलाई बुझाए १५ हजार जरिबाना

बिहीबार ११ साउन २०८० ०२:३२ PM

काठमाडौँ - नेपाली कांग्रेसका सांसद गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिबाना तिरेका छन् । निर्वाचन खर्च सार्वजनिक गरेकोबारे निर्वाचन आयोगलाई ज...

images

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा घट्यो गाडी भाडा

बिहीबार ११ साउन २०८० ०२:२९ PM

 काठमाडौँ - काठमाडौं उपत्यकासहित बागमती प्रदेशभित्रै सार्वजनिक सवारीसाधनको भाडा घटेको छ । आजदेखि लागू हुने गरी बागमती प्रदेश सरकारले भाडा...

images

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित

बिहीबार ११ साउन २०८० ०१:१० PM

काठमाडौँ - राष्ट्रिय सभाले अनुचित लेनदेन मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भए...

images

एक साताका लागि राष्ट्रिय सभा बैठक स्थगित

बिहीबार ११ साउन २०८० ०१:०५ PM

काठमाण्डौँ - राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । बिहीबार दोस्रोपटक बसेको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको...

images

'भन्सार कार्यालयमा अनाधिकृत व्यक्ति प्रवेशमा रोक लगाउनुपर्छ' : अर्थमन्त्री महत

बिहीबार ११ साउन २०८० १२:२६ PM

 काठमाडौँ - अर्थमन्त्री डा प्रकाशशरण महतले सुन प्रकरणमा अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा छानबिन गर्न राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्ने बताएका छन् ।...

images

एमालेले राष्ट्रिय सभामा पनि माग्यो गृहमन्त्रीको राजीनामा

बिहीबार ११ साउन २०८० १२:०५ PM

काठमाडौँ - नेकपा एमालेले राष्ट्रिय सभा बैठकमा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ । बिहीबारको राष्ट्रियसभा बैठकको सुरूमै...